सिमरामा चक्कु प्रहारबाट एक जनाको हत्या

बारा, ३ असोज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको हो । घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज लगिएको थियो । तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा…