चमत्कार नभए कांग्रेस विभाजन निश्चित : पूर्णबहादुर खड्का

काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको बताउनुभएको हो । पार्टीभित्र दुई पक्षले १५औँ महाधिवेशनका लागि समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा…