जगाती प्रहरी चौकीमा आगजनी गर्ने ८ जनाले गरे आत्मसमर्पण

काठमाडौं, १८ कार्तिक । जेनजी आन्दोलनका क्रममा भक्तपुरको जगाती प्रहरी चौकीमा आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा काभ्रेको भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार, काभ्रे बनेपा ४ घर भई हनुमानघाट नै बस्ने ३२ वर्षका रुपक परियार, सर्लाही लाबन्दी ६ घर भई अहिले भक्तपुर दार्जिलिङ हाइट…