काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर २ जना पक्राउ परेका छन् । सोमबार रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु…