ओलीको नेतृत्वबिना एमाले अघि बढ्न सक्दैन: रामबहादुर थापा बादल

काठमाडौं, १९ मंसिर । एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना एमाले अघि बढ्न नसक्ने बताउनुभएको छ।प्रेस चौतारीले शुक्रबार दिउँसो काठमाडौँमा गरको पत्रकार सम्मेलनमा उहाँले अहिलेको परिस्थितिमा ओलीको विकल्प खोज्नु नहुने बताउनुभएको हो । उहाँले एमालेलाई एकतावद्ध गर्न पनि ओलीलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो । ‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश…