काभ्रे, २१ असार । बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गएराति भाँचिएको छ । पुल भाँचिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । स्थानीयबासिन्दा शान्तलाल श्रेष्ठका अनुसार ४५ वर्षअघि निर्माण भएको…