काठमाडौं, २३ असार । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा जानुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको हो । बेइजिङमा हुने मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनालले हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने उहाँको सचिवालयले जनाएको छ । सो…