बागमती प्रदेशका सिँचाइ मन्त्रीद्वारा राजीनामा

मकवानपुर, १३ साउन । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसबाट मन्त्री बनेका सिँचाईमन्त्री खड्काले आज मन्त्री पदबाट राजीनामा दिनुभएको हो । खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाउनुभएको हो । विविध कारणले आफ्नो जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले राजीनामा दिएको मन्त्री…