सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् – प्रधानमन्त्री ओली

काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गर्नुभएको छ । नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गनुएभएको छ । उहाँले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको…