काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बतानुभएको छ । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उहाँले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ– हामीले विद्युत् आयात परिमाण घटाउँदै…