काठमाडौं, २० असोज । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै पाँच हजार ८१४ जना कारागारमा फर्केका छैनन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, जेनजी प्रदर्शनका क्रममा देशका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५५३ कैदीबन्दी भागेका थिए । विभागका अनुसार, भदौ २४ गते १५…