रूपन्देही, १५ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माननीय प्रदीप ज्ञवालीले निर्वाचनमार्फत ‘नायक’ खोज्ने प्रवृत्ति र पपुलिजमको लहरले मुलुकलाई दीर्घकालीन निकास नदिने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ। लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि नियन्त्रण हुनुपर्नेमा जोड दिँदै उहाँले गलत भाष्य निर्माण गरेर चुनावी प्रक्रियालाई प्रभावित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो। गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका…