काठमाडौं, ६ साउन । कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कोशीको झापा र आसपास तथा बागमतीको नुवाकोट र सिन्धुपाल्चोक आसपासमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो…