पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत, २२ असोज । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली(मिलनचोक( बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको जमानत जफत भएको छ । सडक निर्माणको जिम्मा पाएको पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगरेपछि…