मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, १४ साउन ।  मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश पिताम्बर शर्माको इजलासले आज अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । गएको साउन ४ गते पक्राउ परेका झाविरुद्ध एक महिलाले बलात्कारको आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका…