म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन–अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेपेको मन-नपर्ने बताउनुभएको छ। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो,-’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’ उहाँले अहिलेको सरकार संविधान, संसद…