सिंहदरबारमा एसएलआर ताक्ने युवामाथि यसअघि नै ज्यान मार्ने उद्योगसहित ८ मुद्दा

काठमाडौं, २९ असोज । देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) हतियारमा पोजिसन लिने व्यक्ति पक्राउ गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले जेनजी आन्दोलनको क्रममा एलएलआर हतियारमार्फत पोजिसन लिएर उच्छृंखल गतिविधि गर्ने ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन्…