प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा लियो

काठमाडौं, ३० असोज ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा लिएको छ । आवाज ठूलो पारेको र मोडिफाई (स्वरूप परिवर्तनं) गरेको देखिएपछि बिहीबारदेखि बुलेट बाइक नियन्त्रणमा लिन शुरू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बुलेट बाइक चालकले आवाज…