काठमाडौं, १ कात्तिक। ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ ठाउँबाट फिर्ता भएको छ । गएको भदौ २३ र २४ गतेको प्रदर्शनपछि उत्पन्न परिस्थितिमा काठमाण्डौ उपत्यकाभित्र पाँच र उपत्यकाबाहिर ५७ गरी कुल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो । सुरक्षा…