काठमाडौं, २ कात्तिक । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुकासम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्नेसम्मको चेतावनी दिएको छ । बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२…