काठमाडौं, २७ असोज । क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको म्युजिक भिडियो बजारमा आएको छ ।मूर्तिकार कुमालेको विगतदेखि वर्तमान जीवनीसम्म समेटिएका उक्त भिडियो बजारमा आएको हो ।गित सहित १२ मिनेटको “शान्त्त स्वभावका” म्युजिक भिडियोमा गायन तथा संगित नरेन्द्र प्यासी तथा लेखनकार्य प्रेम महर्जनका साथै सम्पादन र छायाँकन भने लुजा सिंहले गर्नुभएको छ । सो अवसरमा कीर्तिपुर…