गुण्डुमा ओली निवास बनाउन चन्दा उठाइँदैन: बस्नेत

काठमाडौँ, ९ कात्तिक ।  नेकपा (एमाले) का नेता  तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको गुण्डुमा निर्माण हुन लागेको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासका लागि कुनै पनि प्रकारको चन्दा संकलन नगरिने बताउनुभएको छ । जेन–जी आन्दोलनका क्रममा ओलीको निजी निवास जलेपछि गुण्डुमा नयाँ घर निर्माण गर्ने पहल भइरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा चन्दा संकलन…