देशका धेरै ठाउँको मौसम सफाः तराइका थोरै ठाउँमा तुवाँलो

कैलाली, ९ फागुन ।  आज देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लागेको छ । तराइका थोरै ठाउँमा…