काठमाडौं, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थितस्थित घरमा छिर्ने प्रयास गर्दा एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । यद्यपि, घटनाको समयमा डोनाल्ड ट्रम्प घरमा थिएनन् । उक्त व्यक्तिलाई उत्तरी गेटनजिकै देखिएको अधिकारीहरूले बताएका छन् । उनले बन्दुक र इन्धनको क्यानजस्तो देखिने सामग्री बोकेका थिए । मारिएका युवक २० वर्षका छन् । मृतकको…