काठमाडौँ, १३ जेठ ।नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा नागरिक लगानी कोषका निर्देशक छबिरमण अधिकारी र नबिल बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीज्यूले हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार योगदानमा आधारित तथा योगदान नभएका दुवै प्रकारका उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन…