दाङ । श्रीमतीको हत्या गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया लीला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुकरामले लीलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।…