काठमाडौं, १९ असोज । अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा…