काठमाडौं, २० असोज । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज इलाम जाने तयारीमा हुनुहुन्छ। मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल इलाम जाने हुनुभएको हो । काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ । असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको…