काठमाडौँ, ७ पुस । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाका विषयमा छलफल गर्न आज संयुक्त बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मुख्यतया…