सिन्धुपाल्चोकमा बोलेरो जिप जीप नदीमा खस्दा २ जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं, १० भदौ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा जीप नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप भोटेकोशीमा खस्दा सर्लाही बरथहवा नगरपालिका–२ का चालक राजेशकुमार कुसवाह र रौतहट बौधिमाई नगरपालिका(१ का सहचालक राम प्रवेश महतो बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा…