कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काठमाडौं, ७ पुस । निर्माणाधीन कोह लपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५ सय मिटर तार तान्न बाँकी छ ।६ वर्षअघि ७० करोड रुपैयाँमा प्रसारण लाइनको काम शुरुआत भएको हो…