ह्वात्तै बढ्यो सुनको भाउ, हालसम्मकै उच्च

काठमाडौं, २९ असोज । आज स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार…