काठमाडौं, २२ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।सोमबार गृह मन्त्रालयले मापदण्ड स्वीकृत गर्दै दुवै प्रहरीलाई पठाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५…