काठमाडौं, १३ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। यस्तै चाँदीको भाउ पनि आकासिएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री…