भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूर्योक पुर्‍याइयो,

काठमाडौँ, २० पुस  । भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्‍याएको छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो । त्यसपछि उहाँलाई क्युबाको ग्वान्टानामो खाडी अमेरिकी नौसेना बेसमा पुर्‍याइएपछि अर्को विमानमा न्यूयोर्क राज्यको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको…