काठमाडौं, २ फागुन । बंगलादेशको चुनावी नतिजाले जेन–जी आन्दोलनको सीमितता देखाएको छ। सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनबाट जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ले बहुमतको अपेक्षा राखेको भए पनि केवल ६ सिटमा मात्र जीत हात पारेको छ। डेढ वर्षअघि सरकारी जागिरमा भूतपूर्व सेनाका सन्तानलाई आरक्षण दिने नीति विरुद्ध चर्किएका आन्दोलनमा करिब १४ सय जनाको ज्यान गइसकेको थियो…