काठमाडौं, १० पुस । अमेरिकामा ठूलो हिउँदे आँधीका कारण ३ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका छन् । पूर्वी टेक्सासदेखि उत्तरी क्यारोलिनासम्म ठूलो आँधी आउँदा सप्ताहन्तमा उडान भर्ने तय भएका ३ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका समाचार संस्था अलजजीराले जनाएको छ । उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटअवेयर’ का अनुसार आज कम्तीमा ३ हजार…