दिल्लीमा भेटलगत्तै मोदीले पुटिनलाई दिए गीता उपहार

काठमाडौँ, १९ मंसिर।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ भारत आइपुगेका छन्।दुईदिने भारत भ्रमणका क्रममा पुटिन दिल्ली ओर्लिँदा स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका थिए।यसैबीच मोदीले पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममा लेखेका छन्, राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि दिएँ। गीताको…