इरान युद्ध जारी रहँदा अमेरिकी स्थल सेना प्रमुखद्वारा राजीनामा

काठमाडौं, २१ चैत्र ।  इरान युद्ध जारी रहँदा अमेरिकामा स्थल सेनाका प्रमुख जनरल जर्ज र्‍यान्डीले राजीनामा दिनुभएको छ । तर, यो राजीनामा स्वेच्छाले नभएर ट्रम्प प्रशासनले सिर्जना गरेको दबाबपछि आएको अमेरिकी सैन्य अधिकारीहरूलाई उद्दृत गर्दै सीएनएनले जनाएको छ । जनरल जर्जसँगै अन्य दुई वरिष्ठ सैनिक अधिकारीले पनि राजीनामा दिएका छन् । राष्ट्रपति डनल्ड ट्रम्पले इरान…