काठमाडौं, २७ मंसिर । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको शुरूमै युरोपेली संघ ९ईयू० मा सामेल हुन सक्ने सम्भावना बढेको छ ।युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव रहेको यस विषयमा जानकार एक वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ईयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं…