नयाँ दिल्ली । गत जुनमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा बनाउने कम्पनी हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्। उनीहरूले कम्पनीहरूमाथि लापरबाहीको आरोप लगाएका छन्। मंगलबार दायर गरिएको मुद्दामा, विमानको इन्धन स्विचमा आएको खराबीका कारण दुर्घटना भएको उल्लेख गरिएको छ। मुद्दामा कम्पनीहरूलाई विमानको डिजाइनमा रहेको…