काठमाडौँ, २४ असोज । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य हुन लागेको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गर्नु भएको छ…