काठमाडौं,१६ पुस। यमनले संयुक्त अरब इमिरेट्स (यूएई) का सेनालाई देश छोड्न भनेपछि साउदी अरेबियाले राष्ट्रिय सुरक्षा चेतावनी जारी गरेको छ । साउदी अरेबियाले राष्ट्रिय सुरक्षा जारी गर्दै यमनले यूएईको सेनालाई २४ घण्टाभित्र देश छोड्न गरेको आह्वानलाई समर्थन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।साउदी नेतृत्वको गठबन्धनले दक्षिणी यमनको बन्दरगाह मुकाल्लामा पृथकतावादीहरूलाई विदेशी सैन्य समर्थनका रूपमा…