काठमाडौं, २४ मंसिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै क्लालिफायरमा पुगेको हो । काठमान्डुले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ आभेर ४ बलमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका डी आर्सी सर्टले ३३, सन्दीप जोराले २३ र…