फिफा विश्वकप स् सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौं, २८ असार । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा पुग्नेमा साविक विजेता अर्जेन्टिनासँगै साविक उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेन रहेको छ । रोचक विषय यी चारवटै टोली फिफा वरीयताको पनि शीर्ष चारमा छन् । वरीयतामा अर्जेन्टिना पहिलो,…