साफ क्लब महिला च्याम्पियनसिपको उपाधि भारतीय टिमलाई

काठमाडौं, ५ पुस ।  घरेलु टिम एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । शनिबार ९पुस ५० त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठ हजार २५३ समर्थकमाझ भएको फाइनल खेलमा इस्ट बंगाललाई उपाधि दिलाउन कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् । सिल्किदेवी हमामले एक गोल गरिन् । खेलको…