नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित

काठमाडौं, २५ माघ । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा साहसिक रुपमा ब्याटिङ गर्दै १८० रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित…