यू–१७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले भूटानलाई हरायो

काठमाडौं, ७ भदौ ।  साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले भूटानलाई २–१ गोलले हराएको छ । भूटानको थिम्पुमा हिजो भएको खेलमा भुटानले पहिलो हाफमा अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा दुई गोल गर्‍यो । घरेलु टोलीले खेलको ४२औं मिनेटमा गोल गरेको थियो । त्यसपछि नेपालले खेलको ५८औं मिनेटमा बराबरी गोल र ७६औँ मिनेटमा थप गोल…