पोर्चुगलका फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौं, १९ असार । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा परी मृत्यु भएको छ । पोर्चुगल एवं इङ्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलका २८ वर्षीय स्ट्राइकर जोटासँगै उहाँका २६ वर्षीय भाइ आन्द्रे जोटाको पनि निधन भएको छ । दुर्घटनापछि कारमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । जोटाले दुई साताअघि मात्र आफ्ना प्रेमी…