काठमाडौं, २ असोज । एशिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हराएको छ । दुबईमा हिजो भएको खेलमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य पच्छाएको युएई १७ ओभर ४ बलमा एक सय पाँच रनमा अलआउट भयो । पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए । युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने…